Saturday, February 9, 2013


खगेन्द्र अधिकारि कावासेाti-5


मर्छु होला तिम्रो झूटो मायाँको यो घाऊ मेरो मायाँ लत्याएर 
कुन धनीलाई ठाऊ दियौ झुटो बोल्यौ शब्दहरु धेरै पछी जात रोज्यौ
जिउदै पुर्यौ म दुःखीलाई सम्पन्नको हात रोज्यौ......
प्रेम केवल प्राप्ति होइन, इश्वर मानवले देखेको छैन, तर एकोहोरो प्रार्थना गरिरहेको छ । त्यो उसको आस्था हो । म आज चोइटिएका हृदय लिएर पनि उनिसंग भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा आफैंसंग सम्हालेको छु । जीवनको...http://www.facebook.com/timibinabachukasari

1 comment: