jokes by khagendra adhikari
गजल
तिम्रो विहे हुनू पै'ले, ढले हुन्थ्यो शरीर यो।
कि त! मायाँ अर्कै लाई, मले हुन्थ्यो शरीर यो।
तिमी अलग् भएपछी, बांच्नु मैले कस्को लागी,
झिंगा भन्की किरा परी, गले हुन्थ्यो शरीर यो।
तिम्रो डोली सजाएर, रंगमञ्च उठ्न लाग्दा,
अघी-अघी लास बनी, चले हुन्थ्यो शरिर यो।
*रोशनले* धोका दियो, भन् नु सोधे दुंनियाले,
तिम्रै हात् को आगो बाट, बले हुन्थ्यो शरिर यो।

No comments:
Post a Comment