Saturday, February 9, 2013

http://www.facebook.com/timibinabachukasari


बच्चाले लेखेको प्रेमपत्र !!


डियल पिन्की,
मलाई तिमी एकदमै मन पल्छ त्यसैले यो प्लेम पत्ल लेख्दै थु।
तिमी पनि मलाई सधैं हेली लहनछौ, त्यसैले मलाई लाग्यो कि तिमीले पनिमलाई मन पलाउछौ।
प्लिज तिमी मलाई MATHS को पेपलमा हेल्प गल है, म तिमलाई scienc
e म हेल्प गल्छु नि ।
अनी तिमी त्यो लातो कलरको ribbon नलगाउ, तिम्लो पछाडि बस्ने केटीले त्यस्मा ink पुस्छ,
मलाई त त्यो देखेल कस्तो लिश उठ्छ। त्यो केटी मेलो छिमेकमा बस्छे, तिम्लो बद्ला लिन म उस्को घल को घन्टी बजाएल भागछु।
ल तिमी fair&lovely लाउने गल, तिमी सँगैको लिता तिमी भन्दा गोली छे, तल मलाई तिमी नै मनपल्छ किन कि त्यस्ले मेलो पेन चोल्छे। यो लेतल ले लिस उथ्यो भने मलाई फिल्ता देउ,
तल तिचल लाई नभन ल प्लिज
your biku

खगेन्द्र अधिकारि कावासेाti-५

No comments:

Post a Comment