Monday, February 25, 2013

khagendra adhikari

हिजो तिमीले नै मलाई अत्तर बनायौ 
थाहा छैन कसरी मन लाई पत्थर बनायौ ॥

मत टाटा बसेको घाउमा मलम लाउदै थे
बारम्बार धोका दिई पिडा दोवर बनायौ ॥

तिमीलाई बिस्वास गरि अमृत पिएको थिए
खै के मिसायौ भित्रकुन्नी जहर बनायौ ॥
 ॥
पवित्र माया लाई धोका दिएर आज
खै किन पागल प्रेमी भन्न रहर बनायौ ॥

तिमी रहिछु प्रेमीलाई धोका दिन पल्केकी
तिमीले धोका दिने केटाहरूको लस्कर बनायौ

No comments:

Post a Comment