Tuesday, February 26, 2013

आज मलाई धेरैपिर परेकोछ साथी
बलिन्धार आँसु मेरो झरेकोछ साथी

जुनमाया संग कसमखाए संगैजिउने
उही निष्ठुरीनै खोली तरेकोछ साथी 

उस्को घरबार छुटोअरे अपनौ कसरि
पराईको सिन्दुरले माग भरेकोछ साथी

मैलेपुज्ने भगवान कस्तो निष्ठुरी कठै
सपना चाह जिन्दगी बाट हरेकोछ साथी

यो धर्तीमा कति हिनु ज्यूदै लाश बनेर
भित्र मनमुटुमा बाच्नेरहर मरेकोछ साथी 




तिम्रो सबै जित भयो मेरो सबै हार भयो
फेरी तिम्लाई भेटु भन्दा सागरको बार भयो

हिमाल जस्तै चम्किलो माया पाउने याद भयो
पुतली झैँ उडी आउने बाचा मेरो घात भयो

बगैचाको बीचमा रम्ने कोपिलाको बास भयो
तिम्रो माया पाउने मलाई सयौ जुनी आस भयो

No comments:

Post a Comment