Wednesday, February 27, 2013

jokes

1
होस्टलमा ....

शिक्षक:-तिमीहरु -मलाई कसम देओ कि
तिमीहरु चुरोट कहिलै खाँदैनौ!!

शेरे:-खादैनौ सर...

शिक्षक:-रक्सी कहिलै पिउदैनौ!!!

शेरे:-पिउदैनौ सर..
.
शिक्षक:-केटीको पछि कहिले लाग्दैनौ!!!

शेरे:-लाग्दैनौ सर...

शिक्षक:-सबले भन देशको लागी मर्छौ!!!

शेरे:-अवस्य मर्छौ सर, अब
यस्तो जिन्दगी बाचेर नि के गर्नु ? 

2

मुन्द्रे : पुलिस ठानमा गएर मलाई समाउनुस मैले
मेरो श्रीमतिको टाउकोमा डन्डाले हाने ।
.
.
.
.
. ..
पुलिस : अनि के उ मरि ?
.
.
.
. .
.
मुन्द्रे : होईन उ त बाचिरहेकै छे तर अब
मेरो खैरत छैन :D



No comments:

Post a Comment