jokes
पप्पु : ममी बाबा ले नोकर्नी संग.
.
ममी : पख छोरा तेरो बाबा आए पछि तेरो बाबा को अगाडी भन यो कुरा अनि म तेरो बाबा लाई ठिक पार्छु
.
.
राती भए पछि जब पप्पु को बाबा आए ....!!
ममी : अ छोरा तैले बिहान के कुरा भन्दै थिस .....??
पप्पु : अ बाबा ले नोकर्नी संग त्यो काम गर्दै थिए जुन काम माथि बस्ने अंकल ले तपाई संग गर्नु हुन्छ |
No comments:
Post a Comment