Tuesday, February 26, 2013

jokes

होस्टलमा ....

शिक्षक:-तिमीहरु -मलाई कसम देओ कि
तिमीहरु चुरोट कहिलै खाँदैनौ!!

शेरे:-खादैनौ सर...

शिक्षक:-रक्सी कहिलै पिउदैनौ!!!

शेरे:-पिउदैनौ सर..
.
शिक्षक:-केटीको पछि कहिले लाग्दैनौ!!!

शेरे:-लाग्दैनौ सर...

शिक्षक:-सबले भन देशको लागी मर्छौ!!!

शेरे:-अवस्य मर्छौ सर, अब
यस्तो जिन्दगी बाचेर नि के गर्नु ? :D

No comments:

Post a Comment