Sunday, February 24, 2013


khagendra adhikari 

हिजो कसैलाई मन पराउनु गल्ति भो 
त्यो जुठो दिललाई म तिर सराउनु गल्ति भो।

मैले जस्तै माया गर्छे भन्नी लाएर आज 
त्यो निषठुरीमोरी लाई" मुस्कानल"े बोलाउनु गल्ति भो
khagendra adhikari

No comments:

Post a Comment