Wednesday, February 27, 2013

jokes

1
होस्टलमा ....

शिक्षक:-तिमीहरु -मलाई कसम देओ कि
तिमीहरु चुरोट कहिलै खाँदैनौ!!

शेरे:-खादैनौ सर...

शिक्षक:-रक्सी कहिलै पिउदैनौ!!!

शेरे:-पिउदैनौ सर..
.
शिक्षक:-केटीको पछि कहिले लाग्दैनौ!!!

शेरे:-लाग्दैनौ सर...

शिक्षक:-सबले भन देशको लागी मर्छौ!!!

शेरे:-अवस्य मर्छौ सर, अब
यस्तो जिन्दगी बाचेर नि के गर्नु ? 

2

मुन्द्रे : पुलिस ठानमा गएर मलाई समाउनुस मैले
मेरो श्रीमतिको टाउकोमा डन्डाले हाने ।
.
.
.
.
. ..
पुलिस : अनि के उ मरि ?
.
.
.
. .
.
मुन्द्रे : होईन उ त बाचिरहेकै छे तर अब
मेरो खैरत छैन :D



नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारीनमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारीनमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारीनमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारीनमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारीनमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारीनमस्कार म खगेन्द्र अधिकारी
नमस्कार म खगेन्द्र अधिकारीनमस्कार म खगेन्द्र अधिकारी

नमस्कार म खगेन्द्र अधिकारी

kawasoti-5 nawalparasi
madhyabindu multiple campus
jokes like it https://www.facebook.com/nepalparochaa
नमस्कार म खगेन्द्र अधिकारी
आदरणिय दाजी नारायण दत्त अधिकारीको निधन भएको आज 13 औँ पुण्य तिथी को अबसरमा हार्दीक श्रदान्जली !

khagendra adhikari

अत्यन्त मार्मिक अनि मुटु छुने प्रेम कहानी..!!!

एउटा केटा अनि एउटी केटी एक अर्कलाई खुबै माया गर्दथे,प्रेम गर्दथे ।उनिहरु हरेक समय संगै रहन्थे ।
बच्चा जस्तै कहिले काँही लड्थे तर एक अर्कालाई मनाइ पनि हाल्दथे ।
एक पट्टक केटी एक्दम उदास थिइ ।केटाले खुशी बनाउनलाई के के गरेन ।कहिले उस्को अगाडी गएर नाचिदिन्थ्यो त कहिले कबुतर बनेर उस्लाई खुशी बनाउनमा लागी परिर्हन्थ्यो ।
तर केटी झनै उदास देखिन्थी । अनि केटाले निरास हुँदै सोध्यो ।
"तिमी किन आजकाल चेन्ज भाकी छौ किन बोल्दिनौ किन हाँस्दिनौ आखिर तिमीलाई खुशी बनाउनमा मैले के गर्नु पर्छ" ?
केटी रिसाएझै गरेर " तिमी मर्यौ भने म खुशी हुनेछु"
तब केटा निरास मन लिएर घर फर्कियो ।
भोली पल्ट बिहानै केटी पार्कमा जान्छ ।खुशी भएझै गर्छे घरी मस्किन्छे आफ्नो प्रेमिले कहिँ कतै बाट आफुलाई छक्याएर हेर्दैछेकी भनेर झस्किन्छे पनि ।
तर उस्को प्रेमी आउँदाइन । तब उनि केटा कै घरमा जान्छिन अनि केटाको कोठामा जान्छिन ।
नजिकैको टेबलमा एउटा चिठी छ उनि त्यतै दगुर्छिन अनि हतार चिठी खोलेर हेर्छिन ।
जहाँ लेखिय्को हुन्छ "प्रिये सानु U know my habbit म तिमीलाई खुशी देख्न के पो गर्न सक्दिन र माग मात्र हरेक चिज दिनेछु ।तिमीले भन्यौ 'तिमी मर्यौ भने म खुशी हुन्छु' हुन देउ त्यो नै सही !
मेरो मायालाई सधै बचाएर राख है अनि अब त कहिले दुखी हुँदैनौ होला नि होईन ?
तब केटी भक्कानिएर रुन्छे कराउछे चिच्याउछे तर अब के नै हुन्छ र त्यो समयमा त उस्को प्रेमी उ बाट धेरै टाढा पुगिसकेको हुन्छ ।
Respect your Love !!!
कस्तो लाग्यो त तपाइलाई ?
मन परेमा अबस्य लाईक&शेयर गर्नु होला !!!!

ह्याकरको निशानामा फेसबुक 

khagendra adhikari

namaskar ma khagendra adhikari  नमस्कार म खगेन्द्र अधिकारि

i live in kawasoti-5 nawalparasi 

khagendra adhikari

work i s worship it is way of heaven
चीन्नु भयो ?? 

Tuesday, February 26, 2013

jokes

होस्टलमा ....

शिक्षक:-तिमीहरु -मलाई कसम देओ कि
तिमीहरु चुरोट कहिलै खाँदैनौ!!

शेरे:-खादैनौ सर...

शिक्षक:-रक्सी कहिलै पिउदैनौ!!!

शेरे:-पिउदैनौ सर..
.
शिक्षक:-केटीको पछि कहिले लाग्दैनौ!!!

शेरे:-लाग्दैनौ सर...

शिक्षक:-सबले भन देशको लागी मर्छौ!!!

शेरे:-अवस्य मर्छौ सर, अब
यस्तो जिन्दगी बाचेर नि के गर्नु ? :D
आज मलाई धेरैपिर परेकोछ साथी
बलिन्धार आँसु मेरो झरेकोछ साथी

जुनमाया संग कसमखाए संगैजिउने
उही निष्ठुरीनै खोली तरेकोछ साथी 

उस्को घरबार छुटोअरे अपनौ कसरि
पराईको सिन्दुरले माग भरेकोछ साथी

मैलेपुज्ने भगवान कस्तो निष्ठुरी कठै
सपना चाह जिन्दगी बाट हरेकोछ साथी

यो धर्तीमा कति हिनु ज्यूदै लाश बनेर
भित्र मनमुटुमा बाच्नेरहर मरेकोछ साथी 




तिम्रो सबै जित भयो मेरो सबै हार भयो
फेरी तिम्लाई भेटु भन्दा सागरको बार भयो

हिमाल जस्तै चम्किलो माया पाउने याद भयो
पुतली झैँ उडी आउने बाचा मेरो घात भयो

बगैचाको बीचमा रम्ने कोपिलाको बास भयो
तिम्रो माया पाउने मलाई सयौ जुनी आस भयो

Monday, February 25, 2013

jokes khagendra


एउटा जोगी हाकु कालेको घरमा आएछ ।
जोगीः साब ! मुझे 50 रुपयेँ दे दो । मै दो दिन से भुका हुँ

हाकुकालेः टमाटर खावो ।
जोगीः 20 दे दो ना ।
हाकुकालेः टमाटर खावो ।
जोगीः अच्छा 5 रुपैया तो दो ।
हाकुकालेः (झर्किदै) टमाटर खावो ।
जोगीः कुछ तो दे ।
हाकुकालेः टमाटर खावो ।
जोगीः लो अब टमाटर हि दे दो ।
हाकुकालेः टमाटर खावो ।
जोगीः अब मै टमाटर माग रहा हुँ ना । दिजिए ना साब

हाकुकालेः (रिसाउदै) टमाटर खावो ।
कुरा सुनिरहेको शेरे मुसुक्क हाँस्यो र भन्योः अरे
भैया क्योँ स्वर मचा रखा है । हाकु काले ने 'क' को 'ट'
बोल्ता है । तुम्हे उस्ने टमाटर खाने के लिए नहि बोल
रहा है । 'कमाकर' खाने के लिए बोल रहा है ।"
अनि बल्ल जोगी साइड लागेछ ।


khagendra adhikari
khagendra adhikari's photo

hi  this is a khagendra adhikari . i live in kawasoti-5 nawalparsi


khagendra adhikari

आज मा तपाई लाइ लाइभ जादु देखाउदै छु ल हेर्नु होस् 


khagendra adhikari

हिजो तिमीले नै मलाई अत्तर बनायौ 
थाहा छैन कसरी मन लाई पत्थर बनायौ ॥

मत टाटा बसेको घाउमा मलम लाउदै थे
बारम्बार धोका दिई पिडा दोवर बनायौ ॥

तिमीलाई बिस्वास गरि अमृत पिएको थिए
खै के मिसायौ भित्रकुन्नी जहर बनायौ ॥
 ॥
पवित्र माया लाई धोका दिएर आज
खै किन पागल प्रेमी भन्न रहर बनायौ ॥

तिमी रहिछु प्रेमीलाई धोका दिन पल्केकी
तिमीले धोका दिने केटाहरूको लस्कर बनायौ
aस्वार्थी संसारमा चोखो माया पाउन सकिन्न 
पिरतीको गीतहरु यहाँ गाउन सकिन्न !!

चुपचाप बस्नु सिबाय अरु छैन जिन्दगी 
चाहेर पनि रोजेको मान्छे पाउन सकिन्नKhagendra Adhikari
फेसबुक समन्धी जरुरि जानकारी
सामाजिक संन्जाल facebook ले
website को नाम मा धेरै चर्चा कमायो र
कसैलाई खुब फाईदा दियो भने कसैलाई खुब
घाटा पुर्यायो !
फाईदा हुनेहरूमा कसैका छोरा छोरि भेटिए
कसैका नातेदार त कसैका जिवन
साथि पनि छपछपि भेटिन थाले तर
मेरो चाई बाजे मरेको २०बर्ष भयो अझै
भेट्या होइन बाजेले कतै नाम change
गरेछनकी क्या हो ?
● घाटा पर्नेहरू मध्य
धेरैजसो विद्यार्थि छन् राम्रो मेहनत
गरि पढ्नु पर्छ वावु भविश्यमा विद्यान
बन्नु पर्छ भनेर शिक्षा दिने
ठाउमा शिक्षक आफै facebook बाट आफ्नै
विध्यार्थिलाई प्रेम प्रस्ताभ राख्छन
अनि कलास मा पनि सधैजसो facebook कै
चर्चा- फलाना ले मलाई एस्तो मेसेज
पठाएछ उस्तो post गरेछ एस्तो photo
tag गरीछ/गरेछ तिम्रो टुप्पी बान्ने
यसरिपनि पढाई हुन्छ ?
● उता प्रदेशमा पैसा कमाउन
गका ठिटा ठिटीहरू facebook बाट खुब
लप पर्यो रे घरमा साझ बिहान
धौ धौ भएका बा आमाहरू स्वास्नीहरू
बिदेश बाट छोरा/बूडाले पढाएर तिर्छु
भनि रिन धन गर्दा टुप्पी विक्न
लाग्यो कमाउनेलाई बालई छैन्
एउटी केटिले i love you भन्न पर्छ
जस्ती भएपनी ठिटाहरू आखा चिम्लेर १
मैनाको तलब पनि मोबाईलमा transfor
गर्दीन्छन ।
●..अझ facebook चलाउदा जागिरनै
च्वाट भएर घर फिर्नेहरूको हालत देख्न
योग्य छ ,

jokes by khagendra adhikari

गजल

तिम्रो विहे हुनू पै'ले, ढले हुन्थ्यो शरीर यो।
कि त! मायाँ अर्कै लाई, मले हुन्थ्यो शरीर यो।

तिमी अलग् भएपछी, बांच्नु मैले कस्को लागी,
झिंगा भन्की किरा परी, गले हुन्थ्यो शरीर यो।

तिम्रो डोली सजाएर, रंगमञ्च उठ्न लाग्दा,
अघी-अघी लास बनी, चले हुन्थ्यो शरिर यो।

*रोशनले* धोका दियो, भन् नु सोधे दुंनियाले,
तिम्रै हात् को आगो बाट, बले हुन्थ्यो शरिर यो।

Sunday, February 24, 2013



तिम्रै समिप ढल्दा पनी कठै भनिनौ ।
छट्पटीदै चल्दा पनी कठै भनिनौ ।

हरेक पल मा म साथ दिन्छु भन्थेउ
शरिर मेरो गल्दा पनी कठै भनिनौ ।

दोवाटो मै छोडी गयौ घाईते बनाई
एकलै दु:ख टल्दा पनी कठै भनिनौ ।

मनका कुरा खोल्थे सधै आफ्नै ठानेर
आज दैवले छल्दा पनी कठै भनिनौ ।

खगेन्द्र अधिकारि कावासेाti-५


तिम्रै समिप ढल्दा पनी कठै भनिनौ ।
छट्पटीदै चल्दा पनी कठै भनिनौ ।

हरेक पल मा म साथ दिन्छु भन्थेउ
शरिर मेरो गल्दा पनी कठै भनिनौ ।

दोवाटो मै छोडी गयौ घाईते बनाई
एकलै दु:ख टल्दा पनी कठै भनिनौ ।

मनका कुरा खोल्थे सधै आफ्नै ठानेर
आज दैवले छल्दा पनी कठै भनिनौ ।

खगेन्द्र अधिकारि कावासेाti-५

jokes

पप्पु : ममी बाबा ले नोकर्नी संग
.
.
ममी : पख छोरा तेरो बाबा आए पछि तेरो बाबा को अगाडी भन यो कुरा अनि म तेरो बाबा लाई ठिक पार्छु
.
.
राती भए पछि जब पप्पु को बाबा आए ....!!

ममी : अ छोरा तैले बिहान के कुरा भन्दै थिस .....??

पप्पु : अ बाबा ले नोकर्नी संग त्यो काम गर्दै थिए जुन काम माथि बस्ने अंकल ले तपाई संग गर्नु हुन्छ |
http://www.facebook.com/nepalparochजिन्दगीका हरेक पल हरुमा 
तिमि बाहेक रोज्दीन अरु म !!
मलाइ माया गर प्रियसी
तिम्रै हुन इश्वरले दिएका हुन् यो जन्म
अरु को नै छ र प्रियसी !
.▓▓▓(¯`:´¯)♥
▓.(¯ `·.\\|/.·´¯)♥
▓(¯ `·.( ● ) .·´¯)▓(¯`:´¯)
▓▓(_.·´/ |\\`·._)(¯ `·.\\|/.·
´¯) ▓▓▓(_.:._)▓ (¯ `·.( ● ) .·´¯)

▓▓▓(¯`:´¯)▓▓(_. ·´/|\\`·._) ▓.(¯
`·.\\|/ .·´¯)▓▓(_.:._)
▓(¯ `·.( ● ) .·´¯)♥.
•••GÔÔD•"_NIGHT ••• **
• • • • • •• • • • • • • • •• • • .
.***http://www.facebook.com/nepalparoch


nepali jokes 



जस्ट रमाइलेा

धोतिनि : बुढा‚ त्यो झ्याल
को पर्दा राम्ररी लागाउ त ।
पल्लो घरको केटाले मलाई हेरेर
जिस्काउन खोज्दै छ ।
धोति: छोडदेउ‚ एक पल्ट
राम्ररी हेर्न देउ‚ तिम्लाई धोतिनि भन्ने चिने
पछि उस्ले आँफै पर्दा लगाउछ ।
khagendra adhikari


2


Boy: Hi darling k xa?
.
Girl: Ko ho?
.
Boy: Timro pagal premi Jaanu
.
Grl: Ta harke ho?
.
Boy: Ho... Timilai kasari tha vo?
.
Grl: Ta Chandane bahun ko xora hos ni?
.
Boy: Ho tara kasari tha vo?
.
Grl: Ta Gothbare Jetha ko Naatihos?
.
Boy: Ho...ho.... Kasari tha vo vandaixu?
.
Grl: "Arey khate ma teri aama hu, Aafnai ghar ma phone garera kaha gaza tandai xas? Ghar matra aaija na..janeki xu tolai!! :D :P
मिठो हाँसो र नक्कली दुई थोपा आँशु बगाउदैमा निश्चिन्त भएर आफूलाई बलेको आगोमा नफाल्नु होला, आगोले त पायोकी काँचो काठ पनि खरानी बनाइदिन्छ ,

नबेाल्ने भय किन मिस कल गर्नु

khagendra



khagendra adhikari 

हिजो कसैलाई मन पराउनु गल्ति भो 
त्यो जुठो दिललाई म तिर सराउनु गल्ति भो।

मैले जस्तै माया गर्छे भन्नी लाएर आज 
त्यो निषठुरीमोरी लाई" मुस्कानल"े बोलाउनु गल्ति भो
khagendra adhikari

namaskar this is khagendra adhikari 

  i live in kawasoti-5 nawalparasi

Saturday, February 23, 2013

hi this is khagendra adhikari.

i live in kawasoti-5 nawalparasi
hi this is khagendra/ adhikari . i live in kawasoti-5,nawalparasi

Thursday, February 14, 2013


जय सरस्वती माता !!!

या कुंदेंदु तुषारहार धवला, या शुभ्र वस्त्रावृता |
या वीणावर दण्डमंडितकरा, या श्वेतपद्मासना ||
या ब्रह्माच्युतशंक रप्रभ्रृतिभिर्द ेवै: सदा वन्दिता | 
सा मां पातु सरस्वती भगवती निःशेष जाड्यापहा ||
शुक्लां ब्रह्मविचार सार परमां आद्यां जगद्व्यापिनीं
वीणा पुस्तक धारिणीं अभयदां जाड्यान्धाकाराप ाहां|
हस्ते स्फाटिक मालीकां विदधतीं पद्मासने संस्थितां
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धि प्रदां शारदां||

सरस्वती मया द्रिस्टा बीणा पुस्तक
धारिणी !
हंस बाहन सम्युक्ता बीद्या दानम करोतूमे !!

सरस्वती माताको फोटो देख्ने बित्तिकै लाइक गर्नुहोस आज सरस्वती पुजाको दिन हो । सरस्वती माताले हामि सबैको जिब्रो मा बास गरुन !!
जय सरस्वती माता !!!