Thursday, June 20, 2013

अतितको समझना (गजल) by khagendra adhikari

अतितको समझना (गजल) 

भाई भाईमा पानी बाराबार थियोl
एक आपसमा नै मारामार थियोl

उठाउथे मध्य रातमा आई,
हो जंगलनै कारागार थियोl

जीवन बचाउन त्यों बन्दीमा,
उपाय पनी हाहाकार थियोl
...
बेकसुर हो,आखिर दोष के?,
ऊ सबैमा मिलनसार थियोl

मासे सबै आधार तेतिबेला,
राज देशको कर्णादार थियोl ( तेतीबेला )



No comments:

Post a Comment