जब देखि सहरको, भ्रम मनमा टुटेको छन सोध भो मलाइ, कस्ले कति लुटेको छके भनुं म कसरी ,वर्णन गरुं जिन्दगीकोआज आफ्नै प्रछायाँ,आफैँ सँग छुटेको छ
जिउनु यो जिन्दगी,बोझ भा'छ आफैँलाई
मृत्यु रोजौं नियति ,जीवन सँग जुटेको छ
बाँच्नु मेरो बाध्यता,भारी बोझ हो आफैँमा
के गरुं म सामुन्ने,आफ्नै अर्थी उठेको छ
No comments:
Post a Comment