गजल सत्ता ढलाउन तल्लिन म हेरीरहेछु।घर बिनाको दलिन म हेरीरहेछु ॥वर्षौ देखी कमाएको हो उसले अर्कैको नाममा जमिन म हेरीरहेछु ॥
बाढी पहिरोले देश सिदृयाउनै लाग्यो ।
काहा गए माक्स लेलिन म हेरीरहेछु ॥
उन्युको झारले यसो भन्दै थियो रे ?
बगैचामा 'सुमनको 'अधीन म हेरीरहेछु ॥
No comments:
Post a Comment