Sunday, June 23, 2013

गजल 
सत्ता ढलाउन तल्लिन म हेरीरहेछु।
घर बिनाको दलिन म हेरीरहेछु ॥

वर्षौ देखी कमाएको हो उसले 
अर्कैको नाममा जमिन म हेरीरहेछु ॥

बाढी पहिरोले देश सिदृयाउनै लाग्यो ।
काहा गए माक्स लेलिन म हेरीरहेछु ॥

उन्युको झारले यसो भन्दै थियो रे ?
बगैचामा 'सुमनको 'अधीन म हेरीरहेछु ॥


Saturday, June 22, 2013

जब देखि सहरको, भ्रम मनमा टुटेको छ
न सोध भो मलाइ, कस्ले कति लुटेको छ

के भनुं म कसरी ,वर्णन गरुं जिन्दगीको
आज आफ्नै प्रछायाँ,आफैँ सँग छुटेको छ

जिउनु यो जिन्दगी,बोझ भा'छ आफैँलाई
मृत्यु रोजौं नियति ,जीवन सँग जुटेको छ

बाँच्नु मेरो बाध्यता,भारी बोझ हो आफैँमा
के गरुं म सामुन्ने,आफ्नै अर्थी उठेको छ
Ring 

[̲̅L][̲̅i̲̅][̲̅k̲̅][̲̅e̲̅]+[̲̅S][̲̅h̲̅][̲̅a̲̅][̲̅r̲̅][̲̅e̲̅]
More Awesome Pics└▶ "·٠• ßëåµτîƒûL•٠·" ♥♥♥
Ring 

[̲̅L][̲̅i̲̅][̲̅k̲̅][̲̅e̲̅]+[̲̅S][̲̅h̲̅][̲̅a̲̅][̲̅r̲̅][̲̅e̲̅]
More Awesome Pics└▶ "·٠• ßëåµτîƒûL•٠·" ♥♥♥
b*k=bikram
घासं काट्ने खुर्केर
आयो जोबन हुर्केर
कस्लाई दिउ यो जोबन


मर्छु होला तिम्रो झूटो मायाँको यो घाऊ दियौ↓↑↓↑।।। कतै हजुरहरू " http://www.facebook.com/nepalparochaa <यो पेज लार्इक गर्न छुटनु त भएको छैन?? http://www.facebook.com/nepalparochaa दि छुट्नु भएको छ भने लार्इक गर्नुहोस् र मिठो अती सुन्दर प्रेम पत्रहरू पढ्नुहोस्...... " ↓↑↓↑↓ http://www.facebook.com/nepalparochaa


मेरो मायाँ लत्याएर कुन धनीलाई ठाऊ दियौ
झुटो बोल्यौ शब्दहरु धेरै पछी जात रोज्यौ
जिउदै पुर्यौ म दुःखीलाई सम्पन्नको हात रोज्यौ......
प्रेम केवल प्राप्ति होइन, इश्वर मानवले देखेको छैन, तर एकोहोरो प्रार्थना गरिरहेको छ । त्यो उसको आस्था हो । म आज चोइटिएका हृदय लिएर पनि उनिसंग भौतिक रुपमा टाढा भए पनि भावनात्मक रुपमा आफैंसंग सम्हालेको छु । जीवनको कसै प्रति आसक्ति प्रेम एक पल्ट हुन्छ । मैले जीवनको यो मोडमा आएर प्रेम गरें त्यसमा पश्चाताप छैन । अनि उनीलाई पाउन सकिन त्यसमा उनीको कुनै दोष छैन र दोष दिने गर्दिन पनि । तर असिमित, अपार अनि अनन्त माया उनीलाई जीवन भर गर्ने छु । किन की माया लिनु र दिनुको हिसाव किताव त होइन । यो त केवल दिनु , दिनु अनि मात्र दिनु हो ।
मन्दिरको पूजारी पुर्ण जीवन मन्दिरमा बिताउँछ । तर प्राप्ति शुन्य, ज्योतिषले हरेकको भविष्यवाणी बताउछ, तर उसको भविष्य अनिष्चित छ किनकी यो सृष्टिको संरचना हो । त्यसैले म तिम्रो भविष्य सुखमय वितोस भनि म कामना गर्दछु । तिम्रा सोचहरु, लक्ष्यहरु पुर्ण होउन अनि मेरो अभिव्यक्तिले तिम्रा हृदय चिरा चिरा भएको छ भने, माफ गर । मेरो अभिव्यक्ति तिम्रो बिखण्डनकोलागि थिएन । अनि मेरो अभिव्यक्ति हाम्रो मित्रताको तित्तताकोलागि थिएन, अनि मेरो अभिव्यक्ति हाम्रो मित्रताको दर्बिलो साथको विभेदकोलागि थिएन । त्यो ल केवल भावनाको उजागरकोलागि थियो । त्यो कतै भविष्यको मोडमा क्षितिजमा उभिएर मुक दर्शक नबनि जीवन भरकालागि थियो । यसलाई अन्यथा किन लिनु र यो त सृष्टिको रित हो ।
आज पाउनु अनि भोली गुमाउनु तर माया नपाय पनि मेरो हृदय चोइटिएर हजारौ टुक्रा भएपनि मेरा जीवनको गोरेटो असफल भएपनि मित्रताको सुमधुर प्रत्येक पल, प्रत्येक निमेष तिमी संग मित्रताको सम्बनधमा गासिने छु । त्यो मित्रताको लक्ष्मण रेखालाई कदाचित तोड्ने छैन । किनकी म चोइटिएको हृदय हुँ, जति चोट परेपनि सदा सम्झी श्रदा चढाँउने छु । मेरो भविष्य दुखद भएपनि तिम्रो सफलताको कामना गर्दछु .....