मुक्तक
निको भा को घाउ फेरी चस्काएर गयौ।।
नछोउ भन्दै टाढा टाढा सर्दै थिए म,
तिमी आफै अँगालोमा मस्काएर गयौ।।
रुँदै आयौ मेरो सामु जान्न फर्की भन्दै,
धर्ति बाट पाउ मेरो खस्काएर गयौ।।
पराईको आँगनीमा खुशी छैनौ कि त?
बहकाउदै मेरो मन लस्काएर गयौ।।
बिहानीमा आँखा खुल्यो सिरानी थ्यो का
मा,
सपनीमा सारा यौवन् पस्काएर गयौ।।
फक्रिएको फूललाई मात्र हेर्छन् यहाँ ।
आज अर्कै भोली अर्कै पूजारी फेर्छन् यहाँ ।
दुख परेकालाई दैवले नी हेर्छ भन्छन्,
बाहिर देखावटी भित्रि मनमा पाप केर्छन् यहाँ ।
उनलाई म बाट छुटाउने धनलाई सलाम छ,
उस्को माया झुटो भनि वहकाउने मनलाई सलाम छ।
पलपल घाँटि रेटेर मेरो
मार्न खोज्ने आफन्तजन लाई सलाम छ
तिम्ले साथ छोडेर के भो
अन्तै नाता जोडेर के भो
तिम्रै निम्ति त पलपल म तड्पेकै थेँ
फेरि तिम्ले मारि गएर के भो
अन्तै नाता जोडेर के भो
तिम्रै निम्ति त पलपल म तड्पेकै थेँ
फेरि तिम्ले मारि गएर के भो
आँशु पनि प्यारो लाग्यो तिम्ले दिएपछि
मनको बाध बेदनाले पुरै खिएपछि
पराइ पनि आफ्नो लाग्थ्यो तिमिसाथ हुदा
बिश पनि मिठो लाग्यो तिम्ले दिएपछि ।
मनको बाध बेदनाले पुरै खिएपछि
पराइ पनि आफ्नो लाग्थ्यो तिमिसाथ हुदा
बिश पनि मिठो लाग्यो तिम्ले दिएपछि ।
खहरेलाई रोके बाँध हो जिवन, देशलाइ बोके काँध हो जिवन, किन दुखी हुनु जति सक्छौँ रमाऔ , दुख: र खुसको दोँसाध हो जिवन
मन्दिरमा अब नमाज पढाउँछु॥ अनि मस्जिदमा शंख बजाउँछु॥ बुद्दम शरणम गुञ्जिनेछ चर्चभित्र,
चर्च भित्र पनि एउटा बुद्द पठाउँछु॥
गर्दिन अब म छोडिजाने को कुरा । नाता सम्बन्ध सबै तोडिजानेको कुरा । म बिना बाच्न सक्दिन भन्दै थि पहिले । आज अकौसँग नाता जोडिजानेको कुरा
मध्य रात् मा आयौ फेरी झस्काएर गयौ,
निको भा को घाउ फेरी चस्काएर गयौ।।
नछोउ भन्दै टाढा टाढा सर्दै थिए म,
तिमी आफै अँगालोमा मस्काएर गयौ।।
रुँदै आयौ मेरो सामु जान्न फर्की भन्दै,
धर्ति बाट पाउ मेरो खस्काएर गयौ।।
पराईको आँगनीमा खुशी छैनौ कि त?
बहकाउदै मेरो मन लस्काएर गयौ।।
बिहानीमा आँखा खुल्यो सिरानी थ्यो का
मा,
सपनीमा सारा यौवन् पस्काएर गयौ।।
निको भा को घाउ फेरी चस्काएर गयौ।।
नछोउ भन्दै टाढा टाढा सर्दै थिए म,
तिमी आफै अँगालोमा मस्काएर गयौ।।
रुँदै आयौ मेरो सामु जान्न फर्की भन्दै,
धर्ति बाट पाउ मेरो खस्काएर गयौ।।
पराईको आँगनीमा खुशी छैनौ कि त?
बहकाउदै मेरो मन लस्काएर गयौ।।
बिहानीमा आँखा खुल्यो सिरानी थ्यो का
मा,
सपनीमा सारा यौवन् पस्काएर गयौ।।
मुक्तक by khagendra adhikari
*****************
यो कस्तो भोक अघाउन सकिएन/
आशको किरण जगाउन सकिएन//
दु:खी यो जीवन दु:खमै बित्यो,
सपनाको सन्सार सजाउन सकिएन//
*****************यो कस्तो भोक अघाउन सकिएन/
आशको किरण जगाउन सकिएन//
दु:खी यो जीवन दु:खमै बित्यो,
सपनाको सन्सार सजाउन सकिएन//
कस्को रगत कस्को पानी हो
को सज्जन को बेइमानी होको काँतर को स्वाभीमानी हो
जरुर हिसाब हुनेछ एकदिन बिना कुनै आस दिल लगाएको रहेछु !
छायाँ को पछाडी होस् गुमाएको रहेछु !
यो भन्दा बडी पागलपन अरु के होला र ....
जाहाँ मन सँगै तँ पनि लुटाएको रहेछु !
||मुत्तक|| by khagendra adhikari
हल्ला चल्नेछ गाऊँमा, हल्ला चल्नेछ..//
म मरेको तिम्रै नाऊँमा, हल्ला चल्नेछ..//
रेडियोबाट हुनसक्छ, या पत्रिकाबाट हुनसक्छ ¥
तिमी बसेको ठाऊँमा, हल्ला चल्नेछ..//
म मरेको तिम्रै नाँऊमा......
कहिलेकाहीं अचानोमा रेटिन्छ रे जीवनकहिलेकाहीं बगरमा भेटिन्छ रे जीवनस्वीकारे नि नकारे नि सत्य मृत्यु नै होथाकेपछि माटोमा नै मेटिन्छ रे जीवन ।
मायाको नाम मा दास बन्दै छु । बेबारिसे म लास बन्दै छु ॥ मेले पो उसलाई हृदयमा राखे ॥ उसको मनमा मा ट्याम पास बन्दै छु॥ *
No comments:
Post a Comment