Showing posts with label खगेन्द्र अधिकारि कावासेाti-५. Show all posts
Showing posts with label खगेन्द्र अधिकारि कावासेाti-५. Show all posts

Saturday, December 29, 2012

hi

खगेन्द्र अधिकारि 
कावासेाti-५
कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई एउटा पेज दिएर आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछन ..
एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाएछन् ..
दश मिनेटपछि त्यो छात्राले उठेर : सर...! थप कपी...दिनुहोश न
khagendra Adhikari
एक धर्मावलम्वीले अर्को धर्मावलम्वी हरु प्रति आदर , सम्मान सत्कार गर्नु नै धार्मिक सहिष्षुणता हो ! त्यसैले म भन्छुकी !!!

" एउटै हुन परमेश्र्वर यशु , अल्लाह , महेश्र्वर" !!!

एसो गर्नाले हामी सबैको कल्याण हुन्छ । 
ह्याप्पी क्रिसमस !
Merry Christmas !!