Thursday, February 14, 2013
Sunday, February 10, 2013
खगेन्द्र अधिकारि कावासेाti-५Posted by khagendra adhikari
तिम्रै समिप ढल्दा पनी कठै भनिनौ ।छट्पटीदै चल्दा पनी कठै भनिनौ ।
हरेक पल मा म साथ दिन्छु भन्थेउ
शरिर मेरो गल्दा पनी कठै भनिनौ ।
दोवाटो मै छोडी गयौ घाईते बनाई
एकलै दु:ख टल्दा पनी कठै भनिनौ ।
मनका कुरा खोल्थे सधै आफ्नै ठानेर
आज दैवले छल्दा पनी कठै भनिनौ ।
तिम्रै समिप ढल्दा पनी कठै भनिनौ ।
छट्पटीदै चल्दा पनी कठै भनिनौ ।
हरेक पल मा म साथ दिन्छु भन्थेउ
शरिर मेरो गल्दा पनी कठै भनिनौ ।
दोवाटो मै छोडी गयौ घाईते बनाई
एकलै दु:ख टल्दा पनी कठै भनिनौ ।
मनका कुरा खोल्थे सधै आफ्नै ठानेर
आज दैवले छल्दा पनी कठै भनिनौ ।
बलियो माया लाउला प्रेम दिवसमा !
खुसीले गीत गाउला प्रेम दिवसमा !!
अटल स्वास लिएको छु तिमिसामु !
सिउदो भरी जाउला प्रेम दिवसमा !!
सुटुक्कै दिल चोरेर लानेको हातबाट !
गुलाब चिनो पाउला प्रेम दिवसमा !!
मान्दिन डर कसैले अब धम्क्याउदा !
मायाको लागि धाउला प्रेम दिवसमा !!
हजार जुनी मिलेर अजम्बरी प्रीतिको !
नछुट्ने कसम खाउला प्रेम दिवसमा !!
Subscribe to:
Posts (Atom)










